कोरोना महामारी, शिक्षा र हाम्रो जिम्मेवारी: एल बि बोहरा

एल बि बोहरा-हाँमी सबैलाई थाहै छ, कोरोना भाइरसको सुरुवाति संक्रमण सन २०१९ (डेसेम्वर) मा चिनको एक ब्यापारि शहर वुहान बाट भएको थियो । तत् पश्चात यसको प्रभाव चरणबद्द तवरले विश्वभर दिन दोगुना र रात चौगुना हुदै फैलियो । त्यतिबेला यसलाई न त छेक्न नै सकिन्थ्यो न रोकथाम गर्न नै । सम्भव भएका प्रयासहरु तथा रोकथामका […]

Continue Reading

राष्ट्रिय युवासंघ नेपालले सरकारको समर्थनमा गर्ने भनिएका कार्यक्रम स्थगित

काठमाण्डौ-राष्ट्रिय युवासंघ नेपालले सरकार समर्थनमा आसार २६ गते गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सरकारको समर्थन कार्यक्रम विवित कारण बस स्थगित भएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य हिलारी हिक्मत बोहोराले बताए । सदस्य बोहोराले भने, ‘४,५ सय मोटरसाइकल बसुन्धरा चोकमा निकालेका थियौ । विविध कारणले कार्यक्रम स्थगित […]

Continue Reading

कामदारलाई लुटपाट गर्ने दुई पक्राउ

बझाङः लुटपाट गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले जयपृथ्वी नगरपालिका वडा नं १० का १८ वर्षिया सुरज श्रेष्ठ र मष्टा गाँउपालिका वडा नं. १ वस्ने १८ वर्षिया गजेन्द्र पुरीलाई माघ २२ गते चैनपुरबाट पक्राउ गरेको छ । निज दुई जनाले बैतडीको सुर्नया गाँउपालिका वडा नं. ५ बरायल घरभई जयपृथ्वी नगरपालिका […]

Continue Reading

पूर्वीय दर्शनको भ्रम र वास्तविकता

भुवनेश्वर उपाध्याय । मानव जातीको सभ्यताको पहिलो धरोहरको रुपमा संसारको अगाडी आफ्नो इतिहास र गौरव एवं चिन्तनका कारण विश्वमा नै सम्मानित सँस्कृत भाषा वाङ्मय जुन भाषा संस्कृत शिक्षा परम्परा श्रवण मनन् र ब्याख्या प्रदर्शन छलफल आदिका माध्यमबाट शिक्षण हुने भयो भने बिद्यार्थीहरुको चारित्रीक गतिबिधी सामूहिक परिक्षण धर्म र दर्शनका बारेमा छलफल र वहस तथा आदि […]

Continue Reading

कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो

१ असार, काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला […]

Continue Reading

क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको […]

Continue Reading

लकडाउनमा ११०५ जनाले गरे आत्महत्या

२७ जेठ, काठमाडौं ।  अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए । सिद्धार्थ आउजीले किन […]

Continue Reading

बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लाभित्रै संक्रमितको संख्या ७ पुग्यो

बझाङमा -खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङ जिल्लाभित्र संक्रमितको संख्या ७ जना पुगेको छ भने एक जना बझाङका सुर्खेतमा उपचारत छन् । संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षिया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एकहप्ता अगाडी आएको र […]

Continue Reading

स्लिम स्वस्तिमा

नायिका स्वस्तिमा खड्कालाई सिंगो एउटा चलचित्रले त्यती चर्चा दिएन होला, जति चर्चा ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा भयो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिन्, धेरैलाई फ्यान बनाउन पनि सफल भइन् । यसपछि, चलचित्र ‘छक्का पन्जा २’ले उनलाई नयाँ उचाई दियो । चलचित्र हिट हुनुमा थुप्रै फ्याक्टरले काम पनि गरेका छन् […]

Continue Reading

भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । ‘कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,’ निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चुनावको आँकलन गर्दै थिए । पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका छन् । उनी यसअघि यही […]

Continue Reading