नेविसंघ जयपृथ्वी नगर संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई

बझाङ : नेपाल विद्यार्थी संघ (नेविसंघ) जयपृथ्वी नगरपालिकाको संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई दिएको छ । संघका जिल्ला सभापति उमेश बहादुर जेठाराले सिंहलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार सिंहलाई संयोजकको जिम्मेवारी दिएको  सभापति जेठाराले बताए । सिंह जुझारु विधार्थी नेताका रुपमा परिचित […]

Continue Reading

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै बझाङका पालिका

बझाङ : बझाङका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् । आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको […]

Continue Reading

बझाङको सेती नदीमा विपत जोखिमको कृतिम अभ्यास

बझाङ : जिल्ला विपत व्यवस्थापन समिती बझाङले शुक्रबार केदारस्युँ गाउँपालिका–१ देउरा स्थित सेती नदीमा मनसुनजन्य विपत न्युनिकरण सम्बन्धी कृतिम अभ्यास गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, केदारस्युँ गाउँपालिका, प्रगतिशिल युवा समाज, वल्र्ड भिजन नेपाल,उधोगबाणिज्य संघ लगायतका संघ, संस्थाको सहभागितामा अभ्यास भएको थियो । जिल्लाका सुरक्षा समितिको […]

Continue Reading

नयाँ भाडादर कायम गर्न माग गर्दै रास्वपा बझाङद्वारा प्रशासनमा ज्ञापन पत्र

बझाङ : पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र बुझाएको छ । केहि दिन अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँले घटाएको छ । तर बझाङका यातायात व्यवसायीहरुले भने पुरानै भाडादर कायम […]

Continue Reading

जिल्ला बासिले महसुस गर्ने गरी सेवाप्रवाह गरेकोछु : प्रजिअ पाण्डेय

बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको एक सय दिनको काम सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नो सय दिनको कामको पत्र संचारकर्मीसंग सार्वजनिक गरेका हुन् । सय दिनको कामबारे उल्लेख गदै उनले धेरैकोे विश्वास, अपेक्षा र भरोसा गरेको अनुसार नै आफुले सेवा प्रवाह गर्ने प्रयास गरेको बताए […]

Continue Reading

बित्थडचिरमा कमल बोहरा स्मृति भलिबल प्रतियोगिता हुने

बझाङ : बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा देउडा प्रतियोगिताको चैत २८ देखि आयोजना हुने भएको छ । नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा देउडा प्रतियोगिता आउदो मंगलबारदेखी देउलेखमा हुने आयोजकले जनाएको छ । देवेश्वरी मध्यामिक विध्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना […]

Continue Reading

सेती क्याम्पसकाे स्ववियु सभापतीमा अस्मिताकाे दाबी, बनाउलिन सेती क्याम्पसकाे स्ववियुमा इतिहास ?

बझाङ : लामाे समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ । मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् । बझाङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ र सुदुरपश्चिम […]

Continue Reading

स्ववियु निर्वाचन : बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियु र अनेरास्ववियूका उम्मेदवार

बझाङ :चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट विध्यार्थी सङ्गठन अनेरास्ववियूले संयुक्त रुपमा बझाङका छ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । स्ववियु निर्वाचनमा एस निकट र एमाले निकट विध्यार्थी संगठन बिच सहकार्य हुने भएको छ । शनिबार त्रिभुवन विश्वविध्यालय अन्र्तगतका छ वटा क्याम्पसमा उम्मेदवारी […]

Continue Reading

सुप विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त छन्। चैत ८ मा निर्वाचनको मिति तय गरी विश्वविद्यालयले निर्वाचन गतिविधि अगाडि बढाएको छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र […]

Continue Reading

अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै

बझाङ : बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी हुन् ।। उनले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गरेकी छन् । उनले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका […]

Continue Reading