जिल्ला निर्वाचन कार्यालय बझाङमा १२ दल दर्ता

बझाङ – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन […]

Continue Reading

बहिनी बलात्कार गर्ने दाइ प्रहरीको फन्दामा

बझाङ- बझाङमा आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ बर्षिय दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम, ठेगाना भने प्रहरीले गोप्य राखेको छ । चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको […]

Continue Reading

बाजुराको मुक्तिकोटमा – जहाँ हरेक आमाले गुमाएका छन् सन्तान

बाजुरा — स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी मनपुजा कामी २२ वर्ष टेकिन् । पाँच वर्षअघि हिरामनी कामीसँग विवाह बन्धनमा बााँधिएकी उनको दुई सन्तानमात्रै जन्माउने चाहना छ । दुई सन्तानको रहर पूरा गर्न उनले तीन वर्षमा तीनवटै शिशुलाई जन्म दिइन् । अहिले उनको साथमा एउटी छोरी मात्रै छिन् । चैत ५ मा भेट्दा ६ दिनकी सुत्केरी उनको काख भने रित्तै थियो । […]

Continue Reading

लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा औपचारिक रुपमा आयोजना गरिएको लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । मंगलबार पिसविन नेपालको आर्थिक सहयोग र जयपृथ्वी नगरपालिकाको समन्वयमा जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त बैठक सम्पन्न भएको हो । बैठकमा यूएनएफपीएका जिल्ला संयोजक धनबहादुर लम्सालले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कोष, कोषको काम कर्तव्य र […]

Continue Reading

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बृहत जनसभालाई सम्बोधन गर्न बझाङ आँउदै

बझाङ- पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न बझाङ आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले चैत २८ गते सदरमुकाम चैनपुरमा आयोजना गर्ने बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङ आउने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य, बझाङ […]

Continue Reading

जिल्ला अस्पताल बझाङको व्यवस्थापन समिति अध्यक्षमा सिंह नियूक्त

बझाङ- सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिल्ला अस्पताल बझाङमा नयाँ व्यवस्थापन समिति अध्यक्षमा सुनबहादुर सिंह नियूक्त भएका छन । बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त […]

Continue Reading

बझाङमा चुनाव केन्द्रीत हुँदै एमाले, दैकुमलामा खुल्यो वडा कमिटी कार्यालय

बझाङ- बझाङमा नेकपा (एमाले) ले स्थानीय तह चुनावलाई लक्षित गरी जिल्लाभर नगर, गाउँ, वडा तथा टोलहरुमा पार्टीका सम्पर्क कार्यालय खोल्ने कामलाई तीब्रता दिएको छ । पछिल्लो पटक बुधवार जयपृथ्वी नगरपालिकाको दैकुमलामा वडाकमिटीको कार्यालय स्थापना गरिएको छ । एमालेका केन्द्रिय सदस्य, तथा नेकपा एमालेका बझाङ जिल्ला सह इन्चार्ज अफिलाल ओखेडाले कार्यालयको उद्घाटन गरेका छन् । उक्त […]

Continue Reading

होलीलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

सत्यराज सिंह- बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, […]

Continue Reading

पार्टीलाई घात गर्नेहरु चोइटिएर गएपछी पार्टी झन बलियो भयो : नेता महर

बझाङ – नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेकपा एमालेलाई स्थानिय चुनाव देखी विभिन्न समयमा घात गर्ने व्यक्तिहरु चोइटिएर गएपछी पार्टी झन बलियो भएको बताएका छन् । नेकपा एमाले दुर्गाथली गाउँपालिका – ६ चुवावनको वडाकमिटीले आयोजना गरेको विस्तारित बैठक तथा आम भेलालाई सम्बोधन गर्दै चुनावमा पार्टीलाई घात गरेर अन्य पार्टीलाई […]

Continue Reading

बझाङमा छाला सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया शिविर संचालन

पार्वती ऐडी- बझाङ- बझाङमा छाला सम्वन्धी रोगको ३ दिने निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । शिविरमा पहिलो दिन ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट […]

Continue Reading