नेविसंघ जयपृथ्वी नगर संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई
बझाङ : नेपाल विद्यार्थी संघ (नेविसंघ) जयपृथ्वी नगरपालिकाको संयोजकको जिम्मेवारी कुमारजंङ्ग बहादुर सिंहलाई दिएको छ । संघका जिल्ला सभापति उमेश बहादुर जेठाराले सिंहलाई संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार सिंहलाई संयोजकको जिम्मेवारी दिएको सभापति जेठाराले बताए । सिंह जुझारु विधार्थी नेताका रुपमा परिचित […]
Continue Reading