नेपाल बङ्गलादेश बैंक बझाङ शाखाले जयपृथ्वीका ६ वटा शैक्षिक संस्थालाई फिल्टर र प्लास्टिक जार वितरण गर्यो
बझाङ : नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाले शुक्रबार जयपृथ्वी नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालय र क्याम्पसहरुलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको छ । बैंकले जयपृथ्वी बहुमुखी क्याम्पस, पाण्डु माध्यामिक विद्यालय, बालबिकास माध्यामिक विद्यालय, भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र भवानी आधारभुत विद्यालयलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार […]
Continue Reading