बझाङ्गी भाषामा निर्माण गरिएको लघुचलचित्र ‘विलय’ असोज २२ मा प्रदर्शन हुने

बझाङ: बझाङ्गी भाषामा निर्माण भएको लघुचलचित्र ‘विलय’ असोज २२ गते बझाङको सदरमुकाम चैनपुरमा प्रदर्शन हुने भएको छ । बझाङ्गी भाषामा निर्माण भएको उक्त लघुचलचित्र ‘विलय’ मा निलगगन रोशन सिंह र सिर्जना स्नेहीकोे मूख्य भूमिका रहेको छ । लघुचलचित्रको शुक्रबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेसंगै टिकट बुकिंङ समेत खुला गरेको छ । सार्वजनिक […]

Continue Reading

एमालेबाट बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई, प्रदेशसभामा को-को ?

बझाङ : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । नेकपा एमालेले बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई दिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज रहेका महर अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहेका छन् । पार्टी विभाजनका बेला जिल्लामा विभाजन रोक्न भूमिका खेल्नेमध्येका एक […]

Continue Reading

एमाले नेता महरकाे कैदीबन्दीलाई दशै मनाउन खसी उपहार

बझाङ : बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई एउटा खसी प्रदान गरेका हुन् । आज बिहान महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई दशैको […]

Continue Reading

जनता भेटघाट तथा प्रचारमा साइपाल पुगे नेता महर

बझाङ  : प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि हुने निर्वाचनलाई लक्षित गरी जनता भेटघाट तथा प्रचारमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महर साइपाल पुगेका छन् । महरले जिल्लाको सबै भन्दा विकट मानिएको साइपाल गाउँपालिकामा पुगेर ५ वटै वडाका जनताहरुसंग भेटघाट गरेका हुन् । महरले साइपाल पुगेपछी त्यहाँका जनताको दुख, सुख […]

Continue Reading

युवाको रोजाइमा युवा नेता

बझाङ :आसन्न निर्वाचनमा बझाङका जनतामा फरक धारणा आएको छ। विगतमा दुई-दुई पटक प्रतिनिधि सभा सदस्य भइसकेका एकीकृत समाजवादीका नेता भानुभक्त जोशी, नेपाली कांग्रेसका नेता अर्जुनजंङ्ग बहादुर सिंह र एमालेका भैरव बहादुर सिंहले जिल्लाका लागि आफ्नो कार्यकालमा उपलब्धीमुलक काम नगरि आफू र आफन्त मात्रै मोटाउने काम गरेको बेलाबेला आरोप खेप्दै आएका छन्। अहिले सामाजिक सञ्जालमार्फत धेरैजसो […]

Continue Reading

बझाङमा खुल्यो सुबिधा सम्पन्न होटल

बझाङ: बझाङमा सुविधा सम्पन्न होटल खुलेको छ । बझाङको हुलाक कार्यालयसँगै होटल ड्रिम हाउस प्रा.ली. खुलेको हो । हाल १६ कोठा सञ्चालन गरिएको होटलका संचालक दिपक रोकायाले बताएका छन् । ‘बझाङबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । खासगरी साइपाल हिमाल, खप्तड घुम्न जाने पर्यटकहरुको आगमनमा वृद्धि हुदै गएको पाइन्छ,’ संचालक रोकायाले भने, […]

Continue Reading

पोखरापुगे बझाङका भेडाच्यांग्रा

बझाङ : बझाङका हिमाल भण्डारी पोखरामा दशैंको छेको पारेर भेडाच्यांग्रा ल्याएर बेच्न थालेको १५ भइसक्यो । सुरुसुरुमा उनी तिब्बतबाट करिब दुई महिना लगाएर पोखरामा भेडाच्यांग्रा बेच्न ल्याउँथे । हिमाली जिल्लाबाट आएका भेडाच्यांग्रा भनेपछि पोखरा र आसपासका मान्छेहरु मरिहत्ते गरेको अनुभव भण्डारी सुनाउँछन् । ‘त्यतिबेला चाइनामा २–३ हजारमै राम्राराम्रा भेडाच्यांग्रा पाइन्थ्यो । यहाँ पनि हामीले बढीमा […]

Continue Reading

संविधान दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन बझाङद्वारा दिप प्रज्वलन

बझाङ : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संविधान दिवस (राष्ट्रिय दिवस ) को पुर्व सन्ध्यामा दिप प्रज्वलन गरेको छ । आइतबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष दिनेश धामीको अध्यक्षतामा सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । नेपालको संविधानको बारेमा बताउदै संगठनका अध्यक्ष धामीले समाज र देश रुपान्तरण, जनता […]

Continue Reading

साइपालमा १० शैय्याको अस्पताल भवन शिलान्यास

बझाङ: बझाङको साइपाल गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ३ काँडाको लासीमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भवनको शिलान्यास गरेका छन् । जिल्लाको दुर्गम स्थानीय तहको रुपमा चिनिदै आएको साइपाल गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि पैदल […]

Continue Reading

३८ महिनामा बझाङमा १०३ जनाले गरे आत्महत्या

बझाङ : बझाङमा आत्महत्याको दर बढ्न थालेको छ । ३८ महिनामा बझाङमा १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन बर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक […]

Continue Reading