लाेप हुदै ‘दाम्नाई–देनाई’
काँकडभिट्टा । झापाका सीमान्तकृत मेचे समुदायको आफ्नै संस्कृति छ । बाजागाजा पनि आफ्नै छन् । उनीहरू आफ्ना बाजालाई दाम्नाई देनाई भन्छन् । तर, पछिल्लो पुस्ताको निष्क्रियताले यो लोप हुने चिन्ता मेचे समुदायका अगुवालाई छ । मेचेहरूले आफ्ना पर्वका अवसरमा बाजा बजाएर मनोरञ्जन आदानप्रदान गर्छन् । समुदायका अगुवा पीसिंह मेचे आफ्नो जातिका पुराना बाजागाजा हराउँदै गएकामा चिन्ता गर्छन् । ‘बेलैमा संरक्षणमा अग्रसर […]
Continue Reading