पत्रकार सिंह ‘वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडाैं – प्रेस संगठन नेपालले प्रदान गर्ने वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार बसन्तप्रताप सिंह सम्मानित भएका छन्।  कान्तीपुर दैनिकका लागि बझाङ सम्वाददाता सिहलाई शनिबार काठमाडौँमा भएको प्रेस संगठनले सम्मानित गरेकाे हाे । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा सम्मानपत्र सिंहलाई प्रदान गरेका हुन्। सिंह विगत डेढ दशकदेखि पत्रकारिता […]

Continue Reading

भूस्वर्गमा भ्रष्टाचार : आधा अर्ब सकियो, गोरेटोसमेत बनेन

सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ । वसन्तप्रताप सिंह/विद्या राई २०७५ चैत अन्तिम साता काठमाडौंबाट सपरिवार खप्तड घुम्न गएको रेखा रावलको परिवार सहस्रलिङ्ग आसपास […]

Continue Reading

बझाङकी छाेरी अञ्जुकाे ‘हुटहुटी’

काठमाडाैं । अञ्जु पण्डित ‘अनु’ ले पहिलो कविता संग्रह ‘हुटहुटी’बजारमा ल्याएकी छन् । पूर्वप्रदेश प्रमुख एवम् माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नारी अभियन्ता तथा स्रष्टा राधा पौडेल, प्रभा भट्टराई, प्रा.अम्मराज जोशी, प्रा. धनप्रसाद पण्डित लगायतले कृतिको लोकार्पण गरेका छन् । कोइरालाले ‘जेण्डर कि डेण्जर’ शिर्षक कविताको चर्चा गर्दै पण्डितको कवितामा लैगिंकता सवाललाई प्राथमिकता दिएको […]

Continue Reading

यसरी बनेकाे थियाे ज्यानमारा सडक

बझाङ । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो । २०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म […]

Continue Reading

साइपालका अधुरा ‘सुइना’

स्थानीय सरकारका प्रतिनिधि र कर्मचारी भेट्न साता दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन । साइपाल गाउँपालिकाको ‘सिंहदरबार’ सदरमुकाममै छ ।  वसन्तप्रताप सिंह साइपाल, बझाङ । गाउँपालिका बनाउनाखी नांगै भोकै लड्या नेताखी मनपडी भयो जनता भाड चढ्या हिँटु भन्या बाटो छैन, खोलामा पुल छैन बिरामीलाई ओख्तो छैन, फिरी (निःशुल्क) स्कुल छैन हिँडाइबाट मर्न लाग्या माइस अकालमा कैले विकास […]

Continue Reading

‘विद्यार्थी आन्दोलनको औचित्यलाई पुष्टि गर्नुछ’

सुदुरपश्चिमकाे बझाङमा २०४० असारमा बुवा रामबहादुर र आमा स्व. रतनादेवी महरका सुपुत्रका रुपमा जन्मिएका विद्यार्थी नेता ऐन महरलाई दुई दशक अघि काठमाडौं छिर्दा राजनीति गर्ने सोचै थिएन । २०५५ सालदेखि अमृत साइन्स क्याम्पस पढ्दै जोडिएको अाैपचारिक वामराजनीतिक सम्बन्धले विद्यार्थी आन्दोलनमा मात्रै सिमित राखेन । २०७२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को महासचिव जस्तो जिम्मेवार […]

Continue Reading

साइपाल घुमेर

शब्द/तस्बिर : वसन्तप्रताप सिंह बझाङ । ‘इट्स इनक्रेडिबल ब्युटीफुल बट मोस्ट टेक्निकल’, गत कात्तिकमा लगातार १४ दिने प्रयासपछि साइपाल हिमाल आरोहण गर्न असफल स्पेनी आरोही जर्ज इगोचेएगाले सुनाए, ‘इट इज च्यालेन्ज फर द वल्र्ड ।’ जर्ज संसारका आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ हिमाल चढेका कीर्तिमानी हुन् । जर्जसँगै साइपाल पुगेका स्पेन, अमेरिका, इटाली, […]

Continue Reading

धामीले मेटाएको प्रमाको भाग्य

बझाङ । प्रमा बोहरा । वर्ष २४ । घर साइपाल गाउँपालिका २, धलौन । हेर्दै फरासिली । मिलनसार । रहरैरहर अनि सपनाले घेरिएकी । तर बाध्यताले थिचिएकी । पिटिएकी । क्रूर काला रातसंँग संघर्ष गरेर धन्न बाँचेकी उनी दुवै कान सुन्दिनन् । उनीसँगैका दौंतरी महिला अधिकांशले घरजम गरिसके । छोराछोरी हुर्काइसके । यो देख्दा प्रमालाई पनि विवाह गर्ने अनि केटाकेटी खेलाउने रहर जाग्छ । साथीले देउडा खेलेको, […]

Continue Reading

नाेटबुकमा बझाङ

विद्या राई बझाङकी ‘बोल्ड’ नेतृ हालैको एक बिहान चैनपुर, बझाङको चिया पसलमा चिया पिउँदै थिएँ । मेरो अघिल्तिर बस्न आइपुगिन्, एक महिला । हेर्दै हँसिली, फरासिली । शान्ति बोहरा पुजारा, ४७ । ठेगाना सुर्मा गाउँपालिका । राजनीतिक पृष्ठभूमिको खानदानी परिवारकी छोरी रहिछन् । बुबा नरपति बोहरा ०२७ का प्रधानपञ्च । दाजु वीरबहादुर बोहरा ०३५ का […]

Continue Reading

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६ [पुर्णपाठ]

प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्‍ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्‍घीयसंसदका माननीय सदस्यहरू, १.संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकालसमाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीय संसदकोदुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। २.राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताकाप्रतिनिधिमार्फत् राज्य सञ्‍चालन गर्ने सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रको उज्यालोयुगमा पुर्‍याउने क्रममा […]

Continue Reading