लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

नवीन पोखरेल लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत […]

Continue Reading

गुठीको चेपुवामा किसान

शान्ता चाैधरी सरकारद्वारा प्रस्तावित गुठी विधेयकमा गुठी संस्थानको सट्टामा प्राधिकरणमार्फत व्यवस्थापन गर्ने भनिएको छ । किनभने, संस्थान जुन उद्देश्यले गठन भएको हो त्यसमा असफल भयो । आफ्नो जग्गाको लगतसमेत व्यवस्थित गर्न सकेन । प्राधिकरण भयो भने अलि गतिशील हुन्छ कि भन्ने सोचेको हुन सक्छ । गुठी विधेयकको दफा २३ र २४ को व्यवस्थाले केही समस्या ल्याएको छ । दफा २३ […]

Continue Reading

नेपाल लकडाउन : यस्ताे छ सरकारकाे आदेश

काठमाडौँ — सरकारले भोली  बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक कामका लागि बाहिर निस्किन […]

Continue Reading

‘छड्के बुलाकी’को भिडियो सार्वजनिक

काठमाडाैं – गायक रन लामा र बेनिशा पौडेलको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकन छ । भने भिडियोको निर्देशन […]

Continue Reading

काेराेना कहर : कञ्चनपुरकाे गड्डाचौकि नाकाबारे जानकारीका लागि याे भिडियाे हेर्नुहाेस्

काेराेना कहर : गड्डाचौकि नाकाबाट के हुदैछ प्रयास साथै पश्चिममा कस्तो सकृयता छ ? युवा समाजसेवी केपी खनालसंग ::  

Continue Reading

राष्ट्रपति भण्डारीले कोरोना उपचार कोषमा दुई महिनाको तलब प्रदान गर्ने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ महिनाको तलब प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएका छन् ।

Continue Reading

भाेलीबाट नेपाल लकडाउन

काठमाडौँ — भोलि (म‌ंगलबार) बिहान ६ बजेबाट एकसातासम्म सर्वसाधारणले घरबाट बाहिर निस्कन नपाउने सरकारले निर्णय गरेकाे छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको छ ।  लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा […]

Continue Reading

संसदमा शीर्ष : बोल्दैनन् शुन्य समयमा

संसद्का पछिल्ला तीनवटा अधिवेशनका शून्य समयमा ५१ सांसदले बोलेनन् काठमाडौँ — संघीय संसद्का चारवटा अधिवेशन भइसक्दा नेकपा सांसद पाल्देन छोपाङ गुरुङले शून्य समयमा एकपटक पनि बोलेनन् । ‘शून्य समयमा पृष्ठभूमि बताउँदाबताउँदै समय पुग्दैन, विशेष समय मागेर बोल्ने गर्छु,’ मनाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी उनले भने । उनका अनुसार भौगोलिक रूपमै विकट एवं हिमाली जिल्ला मनाङमा विकास, निर्माण, शिक्षा, […]

Continue Reading

कान्तिपुरकर्मी सिंह सम्मानित

काठमाडौं – कान्तिपुर पब्लिकेसन्सकाे २७ अाै बार्षिकाेत्सवमा सुदुरपश्चिम ब्युरोका बझाङ संवाददाता वसन्तप्रताप सिंह सम्मानित भए । बर्षभरी कान्तिपुर दैनिकका सातै ब्युराेमध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेकाे भन्दै प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरेकाे हाे । फागुन ७ मा अायाेजित बार्षिकाेत्सवमा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिराेहियाले उक्त सम्मान हस्तान्तरण गरेका थिए । उनी २५ अाै बार्षिकाेत्सवमा […]

Continue Reading

सखाप भयो हिमाली वन

दशक अघिसम्म हराभरा बझाङको हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । मानवीय अतिक्रमणले बहुमूल्य जडीबुटी लोप हुन थालेका छन् भने आश्रित वन्यजन्तु पलायन भइसकेका छन् । ‘यार्सा टिप्‍नेका कारण धुपीको जंगल सकियो, भेडावालाले भोजपत्र सिध्याए ।’ वसन्तप्रताप सिंह बझाङ– साइपाल गाउँपालिका २, धलौनका सौंरे बोहरा ५८ बर्ष पुगे । उनि प्रत्येक वर्ष यार्सा टिप्न राइढुङ्गी पुग्छन […]

Continue Reading