समय – गाउँगाउँमा मिडियाप्रति फैलिँदो बितृष्णा

अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाण जुटाउने झन्झट गर्नुपर्दैन । विद्या राई फागुन पहिलो साता एक पत्रकार साथीसंग काठमाडौं नजिकैको गाउँमा रिपोटिङ गर्न गए । त्यहाँको एक स्वास्थ्य कार्यालयमा केही महिला कर्मचारीसंग भेट भयो । हामी दुईले आफ्नो परिचय दियौ । उनीहरुले पनि परिचय दिए । उनीहरुले नजिकैको विद्यालयमा स्वास्थ्य सम्बन्धि चेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको […]

Continue Reading

प्रतिवाद – राम्रालाई पनि ठाउँ छ की ?

जहिले पनि समस्याहरुमात्रै देखाइरहने होइन बरु नभएर मानिसहरुले खोजिरहेको समाधानलाई पनि मिडियामा स्थान दिनुपर्छ । प्रधानमन्त्री केपी ओलीले पुस २९, ०७६ मा नेपाल चेम्बर अफ कमर्स आवद्ध व्यवसायीसँगको एक भेटमा भन्नुभयो ‘सरकारको राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् ।’ सरकारले सडकलाई मानवमुक्त बनाएको हुँदा कुनै पनि मानिस सडकमा बेबारिसे नभेटिने प्रसंग जोड्दै […]

Continue Reading

छोरीचेलीको हैसियत बिहे मात्रै ?

संकीर्णतामा रुमलिएका बौद्धिकहरूको मानसिकताले समाज गाँजेको छ । यसले न अघिल्लो पुस्तालाई चिर्न सक्यो, न त नयाँ पुस्तालाई स्वीकार्न सक्यो । विद्या राई मेरी एक साथीले काठमाडौँ बसेर लोकसेवा परीक्षाको तयारी गर्ने योजना बनाई । उसलाई काठमाडौँ बस्दा कोठा भाडा तिर्न, खानाखाजा, कापी, पुस्तक किन्न महिनामा १३ हजारजति खर्च आवश्यक पर्थ्यो । भर्खर स्नातक सकेकी […]

Continue Reading

आगलागी पिडितलाई प्रवासीको सहयोग 

बझाङ । आगलागीबाट घर जल्दा विचल्लीमा परेका एक परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन । गत फागुन १३ गते राती जयपृथ्वी नगरपालिका, १, कैलासका लक्ष्मण सिंहको घरमा आगलागी हुदा घरमा भएको धनमाल जलेर ध्वस्त भएको थियो । आगलागीबाट करिब १० लाख बराबरको क्षती भए पछि उनको परिवारलाई दैनिक गुजरा गर्न पनि समस्या भैरहेको थियो । […]

Continue Reading

सेतीमा साताको २ दिन माछा मार्न प्रतिबन्ध

बझाङ । लकडाउनको समयमा अत्यधिक माछा मार्न थालिएपछि बझाङको सुवेडाका बासिन्दालाई माछा मार्ने कार्यमा कडाइ गरिएको छ । माछाको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै सुवेडाका स्थानीयले सातामा दुई दिन माछा मार्न नपाइने निर्णय गरेका छन् । जयपृथ्वी नगरपालिका वडा नं ७ का करिब ८५ घरधुरी सदस्य रहेको तमैल कचाला धौलाबगर जलचर संरक्षण समूहले आफ्नो […]

Continue Reading

बझाङका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले बझाङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बृद्धी हुने क्रम बढेकोले प्रत्यक्ष समाचारमा खटिने पत्रकारहरु जोखिममा रहेको भन्दै महासंघले सुदुरपश्चिमका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । समाचार संकलनमा खटिने पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामाग्रीहरुको अभाव भएको भन्ने गुनासो आए पछि महासंघको […]

Continue Reading

अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई

काठमाडौं । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो बर्ष बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । अनेसासका ट्र«ष्टी सदस्य भवन भट्टले प्रायोजन गरेको यो पुरस्कारमा प्रमाण पत्र सहित अमेरिकी एक हजार डलर छ । मे ९ मा संस्थाका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको […]

Continue Reading

बझाङमा आठ जनाको आरडिटी पोजिटिभ

बझाङ । बित्थडचिर गाउँपालिकामा शुक्रबार आठ जनाको आरडीटी पोजेटिभ देखिएको छ । लकडाउन अवधिमा दार्चुला र बैतडी सिमाना हुदै भारतका विभिन्न स्थानबाट फर्किएका उनीहरुको स्वास्थ्य परिक्षण गर्दा आरडीटी पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । बित्थडमा लकडाउन अवधिमा भारतबाट फर्किएका ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आरडिटी पोजिटिभ देखिएसंगै सबैको स्वाब परिक्षणका लागि […]

Continue Reading

साढे चार करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं – एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साँढे चार करोड भन्दा बढि मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा समाज कल्याण परिषदमार्फत् एआइएनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ४ करोड ५२ लाख ८५ हजार […]

Continue Reading

कसरी पाउँछन् गर्भवति तथा सुत्केरीले निशुल्क हवाई उद्धार सेवा

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक सय गर्भवति तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेकाे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुंगानाका अनुसार मन्त्रालयले दुर्गम ठाउँका, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पु¥याउन २०७५ पुस ६ गतेबाट हवाई उद्धार शुरु गरेको थियो । त्यसयता […]

Continue Reading