राजेन्द्रका बुबा भन्छन्– ‘मेरो छोराले सम्झनाको हत्या गरेको प्रमाणित भए उसलाई हदैसम्मको सजाय हुनुपर्छ ।’

साइपाल संवाददाता बझाङ । साँझको करिब ७ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको मुख्य भवनअगाडि चहलपहल बाक्लिन थाल्यो । प्रहरी सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा समातिएका मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थिए । सय मिटर तलतिरको सल्लाघारीमा एक दम्पती एकदमै हतास र उदास देखिन्थे । मुखमा नीलो सर्जिकल मास्क लगाएका दुवै जनाको अनुहार पनि […]

Continue Reading

‘ब्रेन ट्युमर’ पिडित शशिकला राईलाई चार लाख सहयोग

काठमाडौं । ब्रेन ट्युमर पिडित भोजपुर हतुवागढी – ४ की ४१ बर्षिया शशिकला राईलाई ४ लाख ४ हजार ९५ रुपैया सहयोग प्राप्त भयो । सहयोग अभियान थालेको किरात राई विद्यार्थी संघले दुई चरणमा संकलन भएको २ लाख ८४ हजार ६ सय ४८ पिडित राईलाई हस्तान्तरण गरेको छ । संघको अध्यक्ष जीतेन राई र महासचिव रविन […]

Continue Reading

‘अपांगता भत्ता कटौती हुदैन’ – मन्त्री गुरूङ

काठमाडौँ । स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता कटौती भइरहेको गुनासो आइरहेका बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भत्ता कटौती नहुने प्रस्ट पारेको छ । मन्त्री पार्वत गुरुङले अपांगता भएकाहरूले पाउँदै आएको भत्ता कटौती नहुने बताएका हुन् । ‘अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता कहीं कतै कटौती भएको भए त्यसलाई वितरण गर्न पुन: […]

Continue Reading

राससका पत्रकार सिलवालकाे अध्यक्षतामा सेजकाे स्थापना

काठमाडौँ । राष्ट्रिय समाचार समितिका पत्रकार प्रकाश सिलवालकाे अध्यक्षतामा शिक्षा पत्रकार समाज (सेज) संस्थाकाे स्थापना भएकाे छ । केही समयअघि  शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारहरुको सक्रियतामा गठन भएकाे समाजकाे असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको अध्यक्ष सिलवालले जानकारी दिए । शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस […]

Continue Reading

पत्रकार महिलाले महामारीमा टिक्न ‘मिडिया फेलोसिप’ को माग

काठमाडौं । कोरोना महामारीले आम्दानीमा गिरावट आएको, विना तलव र पाएकाले तलब पनि कम भएकोले संकटमा परेका पत्रकार महिलालाई लेखनवृति र मिडियामा ऋणको व्यवस्था गर्न माग गरेका छन् । बुधबार सञ्चारिका समुह नेपाल र फ्रीडरिक इबर्ट स्टिफ्टुङ्ग नेपालले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक विधुतिय सम्मेलनमा सहभागि पत्रकार महिलाले पेशामा टिक्न […]

Continue Reading

शशिकला राईकाे ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि सहयोगको आह्वान

काठमाडाैं । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका –४ कि ४१ बर्षिया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७/८ लाख रुपैया जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि परिवारले आर्थिक सहयोगको आह्वान गरेको हो […]

Continue Reading

कोरोना खोपको अन्तिम चरणको परीक्षणमा नेपाल सहभागी हुने

काठमाडौँ । अन्य मुलुकमा निर्मित कोरोना खोपको अन्तिम चरणको परीक्षणमा नेपाल सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय ‘क्लिनिकल ट्रायल’ को अभ्यासअनुसार सहभागी हुन सरकारले प्रक्रिया अघि बढाइसकेको छ ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार अन्तिम चरण (थर्ड फेज) मा रहेका चीन, रुस र बेलायतमा निर्मित खोपको क्लिनिकल ट्रायलका लागि औपचारिक रूपमै र भारतमा निर्मित खोपबारे अनौपचारिक […]

Continue Reading

बझाङमा २४ घण्टा पछि सुत्केरीको उद्धार

बझाङ– सुत्केरी शल्यक्रिया पछि अत्याधिक रक्तश्राव भई सिकिस्त भएकी महिलाको २० घण्टा पछि उद्धार भएको छ । सुर्मा गाउँपालिकाकी २८ बर्षिय लक्ष्मीदेवी बोहराको सोमबार साँझ सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । आइतवार देखी सिकिस्त बोहराको सोमबार साँझ ६ वजे तिर उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल भर्ना भएकी बोहराको शल्यक्रिया […]

Continue Reading

क्वारेन्टिन र आइसोलेशनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस

वसन्तप्रताप सिंह, बझाङ/विद्या राई र लक्ष्मी बस्नेत, काठमाडौं/कृष्ण अधिकारी,नेपालगञ्ज खोज पत्रकारिता केन्द्रका लागि न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइमा, ‘समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।’ क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् […]

Continue Reading

उर्लदो सेतीमा दाउरा खोजी [फाेटाे र भिडियाे सहित]

भुवनबहादुर सिंह बझाङ – सेती नदीमा भेल बाढीले बगाएर ल्याएका दाउरा उतार्ने क्रममा बझाङका थुप्रैले ज्यान गुमाइसके । उर्लदो भेलमा दाउरा उर्तानु अत्यन्तै जोखिम पुर्ण काम भएकाले यसो नगर्नका लागी जिल्ला प्रशाशन कार्यालयले स्थानीयहरुसँग अनुरोध पनि गर्दै आएको छ । तर जव सेतीा भेल बाढी उर्लन्छ । ज्यानको पर्वाह नगरी दाउरा उर्तान सदरमुकाम चैनपुरबासीको भिड […]

Continue Reading