लेखन भनेको पुनर्लेखन हो
मोहन मैनाली लेख्ने पेसा अरू धेरै पेसाभन्दा सजिलो छ किनभने यसमा दुईवटा मात्र काम गरे पुग्छ । पहिलो, आफूले लेख्न लागेका विषयमा पोख्त हुने । दोस्रो, लेख्ने सीपमा पोख्त हुने । मैले सुरुमा पढेको पत्रकारितासम्बन्धी किताबले मलाई यसै भनेको थियो । केही वर्ष पहिले प्रकाशित उपल्लो थलो, मान्ठा डराएको जुग र हालै प्रकाशित देखेको देशमा […]
Continue Reading