लेखन भनेको पुनर्लेखन हो

मोहन मैनाली लेख्ने पेसा अरू धेरै पेसाभन्दा सजिलो छ किनभने यसमा दुईवटा मात्र काम गरे पुग्छ । पहिलो, आफूले लेख्न लागेका विषयमा पोख्त हुने । दोस्रो, लेख्ने सीपमा पोख्त हुने । मैले सुरुमा पढेको पत्रकारितासम्बन्धी किताबले मलाई यसै भनेको थियो । केही वर्ष पहिले प्रकाशित उपल्लो थलो, मान्ठा डराएको जुग र हालै प्रकाशित देखेको देशमा […]

Continue Reading

संक्रमणकालीन न्यायमा संक्रमण, कहाँ चुक्यो नेपाल?

बुनु घिमिरे गएको फागुन १ गते नेकपाले कोटेश्वर पेरिसडाँडामा चौबीसौं ‘जनयुद्ध’ दिवस मनाइराख्दा सामाजिक सञ्जालहरूमा धेरै टिप्पणी आए। केहीले ‘बिरामी हुँदा आफूलाई रक्तदान गर्नेको लागि त केही गरिदिन मन लाग्छ। ज्यान नै दिएर नेताहरूलाई सत्तामा पुर्याउने परिवारको लागि केही सोचिदिनुस्’ भने। केहीले ‘जनयुद्धले के चाँहि दियो त नेता मनग्य भए, जनता गरीब भए, हजारौं मारिए’जस्ता […]

Continue Reading

पठाओको सेवा नरोक्न सर्वोच्चकाे आदेश

काठमाडौँ । मोटरसाइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट मुलुकको कानुन उल्लंघन भएको दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै पठाओको सेवा रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो । नेपालको कानुन उल्लंघन गरेको, कर […]

Continue Reading

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत

काठमाडौँ । कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ महिनावारी स्वच्छता दूत नियुक्त हुनुभएको छ । उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । आज मन्त्रालयमा खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्नुभएको थियो ।महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान […]

Continue Reading

टोखा साहित्य महोत्सव सम्पन्न

काठमाडौँ । टोखा नगरपालिका र त्रियोग माविको आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरुले ओखलमा चिउरा कुट्ने, हाँडीमा मकै भुट्नेदेखि तान बुन्ने सम्मका मौलिक तथा परम्परागत कलासमेत प्रदर्शन गरेका थिए भने विभिन्न विद्यालयका प्रतिभाहरुले साहित्यिक सिर्जना सुनाएका थिए । पाका साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता साहित्यिक महोत्सवले बालबालिकाहरुमा साहित्यप्रति झुकाव बढ्ने […]

Continue Reading

काठमाडौँ महानगरपालिका : निजी विद्यालयको अनुमति रोक्का

प्रकाश सिलवाल/रासस काठमाडौं । निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । सहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् ।  काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) […]

Continue Reading

प्रदेश ५ को नामाकरणका लागि सुझाव संकलन सुरु

काठमाडाैं : प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको एक वर्ष बित्दा पनि प्रदेश नम्बर ५ को नाम र राजधानीको टुंगो नलागेपछि प्रदेश सभा सदस्य सुझाव संकलनमा लागेका छन्।  प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउन उनीहरु सुझाव संकलनमा लागेका हुन्। यसै क्रममा प्रदेश सभाको विशेष समितिले रुपन्देहीमा सुझाव संकलन गरेको छ।प्रदेश सभाले पहिलो वार्षिकोत्सव मनाउँदा समेत […]

Continue Reading

घरधुरीभन्दा दोब्बर समूह

बझाङ । जयपृथ्वी नगरपालिका १ पिमीकी नवीनादेवी सिंह पेसाले अस्थायी शिक्षिका हुन् । उनी वडा र टोलस्तरका ९ वटा समूहकी अध्यक्ष छिन् । कुनैमा सदस्य, कुनैमा कोषाध्यक्ष, कतै उपाध्यक्ष त कुनै समूहमा सचिव, सबैको हिसाब गर्ने हो भने उनी ४० भन्दा बढी समूहमा आबद्ध भएकी छन् । उनलाई दिनहुँजसो बैठकको धपेडी हुन्छ । बैठकमा समय दिँदा अधिकांश दिन स्कुलको […]

Continue Reading

काठमाडाैंमा साढे १६ हजार सडक बत्तिकाे माग

काठमाडौँ । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरूमा १६ हजार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको एक सर्भेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा सडक बत्ती आवश्यक भएको हो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका […]

Continue Reading