समय – गाउँगाउँमा मिडियाप्रति फैलिँदो बितृष्णा
अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाण जुटाउने झन्झट गर्नुपर्दैन । विद्या राई फागुन पहिलो साता एक पत्रकार साथीसंग काठमाडौं नजिकैको गाउँमा रिपोटिङ गर्न गए । त्यहाँको एक स्वास्थ्य कार्यालयमा केही महिला कर्मचारीसंग भेट भयो । हामी दुईले आफ्नो परिचय दियौ । उनीहरुले पनि परिचय दिए । उनीहरुले नजिकैको विद्यालयमा स्वास्थ्य सम्बन्धि चेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको […]
Continue Reading