जीमेलमा नयाँ फिचर
काठमाडौँ । जीमेलले पछिल्लो समय नयाँ फिचर थप्ने क्रम जारी राखेको छ । अघिल्लो वर्ष मात्रै कम्पनीले जिमेलको डिभाइसमा व्यापक परिवर्तन गरेको थियो । अब जिमेलको एन्ड्रोइड एपमा नयाँ फिचर थप्ने भएको छ । यो फिचर अनुसार प्रयोगकर्ताले कुनै इमेललाई पिन गरेर सधैं माथि राख्न सक्छन् । यो फिचर ट्वीटर र फेसबुक पेजमा पनि छ जसमा प्रयोगकर्ताले कुनै पोस्टलाई […]
Continue Reading