डाटा सेयर नगर्न चेतावनी
काठमाडौँ । जर्मनीको एक निकायले फेसबुकलाई प्रयोगकर्ताका डाटाहरू आफ्ना स्वामित्वको अन्य एपसँग सेयर नगर्न चेतावनी दिएको थियो । केही साताअघि मात्रै फेसबुकले म्यासेन्जर, ह्वाट्सएपर इन्स्टाग्रामको म्यासेजिङ सेवालाई एकीकृत रूपमा सञ्चालन गर्ने खबर सार्वजनिक भएपछि जर्मनीले यस्तो चेतावनी दिएको हो । जर्मनीको गोपनीयतासम्बन्धी काम गर्ने निकाय फेडरल कार्टेल अफिसले फेसबुकलाई प्रयोगकर्तालाई आफ्ना धेरै विवरण दिन बाध्य नपार्न पनि […]
Continue Reading