खराब कोलेस्टेरोलले हृदयघातको खतरा : कसरी नियन्त्रण गर्ने ?
रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जीवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टोर शरीरको विभिन्न अंगमा पुग्छ । तर कहिलेकाहीँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्टेरोलको मात्रा अधिक हुन सक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन् एलडीएल( लो डेन्सिटी लिपोप्रोटिन) एचडीएल (हाई […]
Continue Reading