प्रहरीमा पनि देखियो कोरोना
बझाङमा कार्यरत एक प्रहरीमा पनि कोरोना देखिएको छ । संक्रमित इलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत २९ वर्षीय प्रहरी जवान रहेको जनाइएको छ । उनको घर भने दार्चुला रहेको प्रहरी निरिक्षक नेत्र बोहरोले बताए । उनका अनुसार उनी सुत्केरी विदामा घर गएर १६ भदाै मात्रै ड्युटीमा फर्किएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको आइसोलेसमा राख्ने तयारी […]
Continue Reading