बझाङ उपनिर्वाचनमा ६५१ कर्मचारी खटाइने
बझाङः वैशाख १५ गते बझाङमा हुन लागेको उपनिर्वाचनमा आवश्यक कर्मचारी खटाउने तयारी भइरहेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ। उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र अनुसार बझाङमा ६५१ […]
Continue Reading