मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय बझाङलाई अनेरास्ववियुको ज्ञापन पत्र

बझाङ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) ले  विरोध गरेको छ। अनेरास्ववियु बझाङले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो। बझाङमा अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ। अनेरास्ववियुले जनताको ढाँड सेक्ने गरि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि […]

Continue Reading

जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङलाई साक्षर जिल्ला घोषणा गरियो

रमेश केसी : मानवताबादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङ जिल्लालाई मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिती बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । बझाङ जिल्लाका १२ वटै स्थानियतहका […]

Continue Reading

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने सरकारको निर्णय

बझाङ : सरकारले बझांगी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो । को हुन् जयपृथ्वी ?  वि. सं १९३४ भदौ ७ मा साइपाल […]

Continue Reading

धामी झाक्री सम्मेलन तथा अभिमुखीकरण कार्यक्रम शुक्रवार खप्तड छान्नामा सम्पन्न

रिदम सिंह, बझाङ । खप्तड छान्ना गाउँपालिकामा संञ्चालन गरिएको धामी झाक्री सम्मेलन तथा अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । रिड नेपाल अन्र्तगतको गरिमा परियोजनाअन्र्तगत गाउँपालिका भरी रहेका ३७ जना धामीझाक्रीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । खासगरी महिनावारीप्रतिको भ्रम, महिनावरी भएको समयमा धामीझाक्रीहरुवाट गरिने विभेद तथा उनीहरुले गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागी उक्त कार्यक्रमको आयोजना […]

Continue Reading

नागरिकको घरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गर्दै : साइपालका अध्यक्ष बोहरा

बझाङ : साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगिरहेका छन् । निर्वाचित भए लगत्तै अध्यक्ष बोहराले मतदाताहरूलाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि घरदैलो थालेका हुन् । आर्थिक वर्ष २०७८र०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागी अध्यक्ष बोहरा लाभग्राहीको घर–घरमा नै पुगीरहेका हुन् । विगतमा सामाजिक सुरक्षा भत्ता […]

Continue Reading

गिरीको शोकमा वडा कार्यालयमा वृक्षारोपण

बझाङ : विगत १ बर्ष देखि राझाँ विमानस्थलमा काम गर्दै आएका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको छविसपाथिभेरा गाउँपालिका – १ बगडगाउँ घर भएका बर्ष २४ का अर्जुन गिरीको एक्कासी विरामी परि मृत्यु भएको हो । १ बर्ष देखि बाँके जिल्लाको राझाँ विमानस्थलमा नेपाल एरलाइन्समा सामान लोडरको काम गर्दै आएका गिरीको […]

Continue Reading

कांग्रेसलाई शिरमा राखेर हिड्ने प्रचण्ड र माधव नेपाल कम्युनिष्ट होइनन् : एमाले नेता महर

बझाङ: नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले कांग्रेसलाई शिरमा राखेर हिड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएको समाजिक संजालमा उल्लेख गरेका छन् । संघीय चुनावमा एमालेसँग गठबन्धन हुने हल्ला चलीरहेको बेला महरले ‘कांग्रेसलाई शिरमा राखेर हिड्ने प्रचण्ड र माधव नेपाल कम्युनिष्ट […]

Continue Reading

एमालेको जिल्ला अधिवेशन उदघाटन गर्न महासचिव शंकर पोखरेल बझाङ आउने

बझाङ : नेकपा (एमाले)ले बझाङ जिल्ला कमिटीको अधिवेशन आगामी २२ असारमा सदरमुकाम चैनपुरको पार्टी कार्यालय पानकोटमा आयोजना गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको सदरमुकाम चैनपुर पार्टी कार्यालय पानकोटमा जेठ २४ गते बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । उक्त अधिवेशनलाई उद्घाटन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल बझाङ आउने भएका छन् […]

Continue Reading

बझाङमा तरकारी उत्पादन बढ्दा अछाममा घट्यो

बझाङ : केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार तरकारीको समग्र उत्पादन सबैभन्दा बढी बझाङ जिल्लामा भएको पाइएको छ । उक्त जिल्लामा तरकारी उत्पादन ४९दशमलव८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै अछाममा तरकारी  उत्पादन ३४दशमलव२० प्रतिशतले घटेको छ । फलफूल तथा मसला बालीको समग्र उत्पादनमा छ दशमलव२५ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत केरा उत्पादन ३०दशमलव३७ प्रतिशत, अन्य […]

Continue Reading

निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष धामीले लिए २ जना विध्यार्थी पढाउने जिम्मा

बझाङ  : निजामती कर्मचारी संगठन बझाङ जिल्ला अध्यक्षले सामुदायिक विध्यालयमा अध्यनरत दुई जना विध्यार्थीलाई विध्यालयमा पढाउने जिम्मा लिएका छन् । बझाङको जयपृथ्वी नगरपालिका –९ घर भएका निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले जालपा माध्यामिक विध्यालयमा प्राथमिक तहमा अध्यनरत २ जना विध्यार्थीको सम्पुर्ण पढाईको जिम्मा लिएका हुन् । जयपृथ्वी नगरपालिका –९ घरभएका कक्षा ६ मा […]

Continue Reading