न्यायाधीशको न्यायाधीश को ?

रञ्जना विश्वकर्मा न्यायालय अहिले चर्चामा छ । केही न्यायमूर्तिले अन्याय गरे भन्ने समाचार आइरहेका छन् । न्यायाधीशविरुद्धका उजुरीमा भइरहेको अनुसन्धानले ‘के न्यायाधीशलाई पनि कारबाही हुन्छ ?’ भन्ने कौतुहलता जगाएको छ । गलत काम गर्नेलाई कसुरबमोजिम कारबाही र सजाय गरिनुपर्छ । यति बुझ्न र भन्नलाई मुलुकले घोषित रूपमै ‘कानुनी शासन’ को सिद्धान्त अवलम्बन गरिराख्नु पर्दैन । पूर्वाग्रह नराख्ने हो भने एउटा अपराधी […]

Continue Reading

भोजपुर ट्रेल रेसको उपाधि प्रियालार्इ

भोजपुर — खोटाङकी प्रिया राई र भोजपुर आमचोक गाउँपालिकाका उमेश राईले शनिबार चौथो भोजपुर ट्रेल रेसको उपाधि जितेका छन् । पौवादुङ्मा गाउँपालिकास्थित सानोदुङ्मा माविबाट सुरु भएको ३६ किलोमिटरको ट्रेल रेस सदरमुकामस्थित सहिदपार्कमा टुंगिएको थियो । विजेता महिला खेलाडीले गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन पाउने र विजेता पुरुष खेलाडीले अन्तराष्ट्रिय ट्रेल रेसमा सहभागी हुन पाउने आयोजक रीमाचुङ एजुकेसन […]

Continue Reading

‘गाउँ नै ऋणले बाँधिएको छ’

वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि सुदूरपश्चिमको पहाडमा दलित र गरीब माथि बँधुवा श्रम यथावतः हलियामाथि बलियाको रजाइँ बझाङ । थलारा गाउँपालिका वडा नम्बर ६, विस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका नेपालीको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला […]

Continue Reading