पत्रकार तथा लेखक दामाेदर न्याैपानेकाे ‘स्कुल बेच्ने बालक’ ।

काठमाडाैं । दामाेदर न्याैपाने कान्तिपुर दैनिकमा कार्यरत पत्रकार हुन् । उनी लेखनमा पनि सक्रिय छन् ।

Continue Reading

महिला विश्वकपमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा साेमबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।  थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिए। आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा […]

Continue Reading