बिहेको दुई दिनपछि बेहुलाको मृत्यु , बिहेमा सहभागी ९५ जनामा कोरोना पुष्टि

असार १७ , काठमाडौं । कोरोना फैलन नदिन अधिकांश मुलुकमा लकडाउनको नीति अवलम्बन गरिएको थियो । नेपाल, भारत लगायत केही मुलुकमा अहिले पनि लकडाउन छ । लकडाउनका समयमा स्वास्थ्य सतर्कता अपनाउँदै आफ्ना दैनिकी जारी राख्न सरकारले आग्रह गरेको छ । विवाह, व्रतबन्ध लगायत सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि नियम बनाइएको छ । तर सरकारले भनेको नियम […]

Continue Reading

योग र ध्यान गर्नेबित्तिकै अनुभव गर्न सकिन्छ यस्तो परिवर्तन

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ । हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । थप एक जनाको मृत्यु कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) […]

Continue Reading

आमा, छोरी मान्छेको घर हुँदैन हो ?

राधिका अधिकारी काठमाण्डौं -२०४६ साल असारको एक साँझ आमालाई असजिलो भयो । आमालाई असजिलो बनाउने म थिएँ, उहाँको पेटमा । रात छिप्पिँदै गयो, आमालाई व्यथाले झन् च्याप्दै लग्यो । पीडा र छट्पटी बढेसँगै आमालाई घरबाट बाहिर निकालियो । पिँढीको एक छेउमा गुन्द्रीको बार लगाइयो र म त्यही गुन्द्रीले बेरेको सानो चेपमा जन्मिएँ । आफ्नो जन्मकथा […]

Continue Reading

सुदूरपश्चिममा तीन जिल्लामा थप १३७ जनामा कोरोना पुष्टि

धनगढी, ४ आषाढ । डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले बताएका छन्। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ […]

Continue Reading

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो, दैलेखमा थपिए ९१ जना

१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् […]

Continue Reading

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। आज पुष्टि भएका मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्। जसमा कैलाली २, डोटी ४ र अछामका ३ जनामा कोरोना पुष्टि भएको छ ।

Continue Reading

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या ५३३५ पुग्यो

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार […]

Continue Reading

खराब कोलेस्टेरोलले हृदयघातको खतरा : कसरी नियन्त्रण गर्ने ?

रगतमा पाइने बोसोलाई कोलेस्टेरोल  भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जीवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टोर शरीरको विभिन्न अंगमा पुग्छ ।  तर कहिलेकाहीँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्टेरोलको मात्रा अधिक हुन सक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन् एलडीएल( लो डेन्सिटी लिपोप्रोटिन) एचडीएल (हाई […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए

३० जेठ, बझाङ- शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार पुष्टि भएको कोरोना सं‌क्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ […]

Continue Reading