बिहेको दुई दिनपछि बेहुलाको मृत्यु , बिहेमा सहभागी ९५ जनामा कोरोना पुष्टि
असार १७ , काठमाडौं । कोरोना फैलन नदिन अधिकांश मुलुकमा लकडाउनको नीति अवलम्बन गरिएको थियो । नेपाल, भारत लगायत केही मुलुकमा अहिले पनि लकडाउन छ । लकडाउनका समयमा स्वास्थ्य सतर्कता अपनाउँदै आफ्ना दैनिकी जारी राख्न सरकारले आग्रह गरेको छ । विवाह, व्रतबन्ध लगायत सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि नियम बनाइएको छ । तर सरकारले भनेको नियम […]
Continue Reading