रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठ विजयी […]

Continue Reading

चुनाव जित्दै गर्दा ओलीले भने- हामी जितमा मात्तिदैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको […]

Continue Reading

‘ठेकीमा दहि’ भन्दै राजारामसँग केकीले मर्काइन् कम्मर

चलचित्र ‘हुर्रे’मा समावेश ‘ठेकीमा दही’ बोलको गीतको भिडियो रिलिज भएको छ । यम थापाले निर्देशन गरेको यो चलचित्रको गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर, राजेन्द्र थापाको शब्द, राजनराजकै संगीत छ । विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका हुन् । यो गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्कालाई फिचरिङ गरिएको छ […]

Continue Reading

बिराट र अनुष्काको बिहेमा क-कसलाई निम्तो ?

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विहेको चर्चा उत्कर्षमा छ । खबर अनुसार यसै महिना उनीहरु पति-पत्नी बन्ने छन् । सूत्रका अनुसार कोहलीले बिहेमा धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिएका छैनन् । उनका केही खास साथीहरु र परिवारका सदस्य मात्रै वैवाहिक समारोहमा उपस्थित हुने बताइएको छ । भारतीय क्रिकेट टिम १० डिसेम्बरबाट […]

Continue Reading

सलमानकी प्रेमिकालाई गाउनले धोका दिएपछि

टीसीरीजका मालिक भुषण कुमारले आफ्नी पत्नी दिव्या खोसलाको ३६ औ जन्मदिनको अवसरमा एक सरप्राइज पार्टीको आयोजना गरेका छन् । जन्मदिन भन्दा २ दिन अगावै आयोजना गरिएको सरप्राइज पार्टीमा बलिउडका हस्तीहरु सहभागी भएका थिए । यो पार्टीमा सलमान खानकी प्रेमिका यूलिया वन्तुर पनि सहभागी थिइन् । यूलिया पार्टीमा क्रिम कलरको अफ शोल्डर हाइ स्टिल गाउनमा पुगेकी […]

Continue Reading

यी हुन् दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड हात पार्ने युएईका नेपाली कलाकारहरु

डिसेम्बर, दुबई । दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ । संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् । यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ कलाकारिता तथा संगीतको साधना […]

Continue Reading

स्लिम स्वस्तिमा

नायिका स्वस्तिमा खड्कालाई सिंगो एउटा चलचित्रले त्यती चर्चा दिएन होला, जति चर्चा ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा भयो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिन्, धेरैलाई फ्यान बनाउन पनि सफल भइन् । यसपछि, चलचित्र ‘छक्का पन्जा २’ले उनलाई नयाँ उचाई दियो । चलचित्र हिट हुनुमा थुप्रै फ्याक्टरले काम पनि गरेका छन् […]

Continue Reading