जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकारः अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकार गरेको वरिष्ठ अधिकारीहरुले बताएका छन् । तर, ट्रम्पले अहिले नै तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा भने सार्ने छैनन् । राष्ट्रपति ट्रम्पको सम्भावित सम्बोधन अघि यो समाचार आएको बीबीसीले जनाएको छ । अरबका नेताहरुले भने जेरुसेलममा अमेरिकी दूतावास सार्नु भनेको मुस्लिमहरुलाई उत्तेजित बनाउनु भएको चेतावनी दिएका […]

Continue Reading

टाइम पर्सन अफ दि इयरः मौनता तोड्नेहरु सम्मानित

टाइम म्यागाजिनले ‘द साइलेन्ट ब्रकेर्स’ महिला, जसले यौन हिंसाविरुद्ध बोलेका थिए,लाई पर्सन अफ दि इयर घोषणा गरेको छ । हलिउड निर्माता हार्भी वाइन्स्टिनले #MeToo प्रयोग गरेर दुर्व्यवहारबारे खुलासा गरेपछि यो अभियानमा हजारौं महिला यसमा सहभागी थिएका थिए । अमरिकी पत्रिका टाइमले यसलाई सबैभन्दा शक्तिशाली अभियानका रुपमा स्वीकार गरेको छ । पत्रिकाका प्रधान सम्पादक इडवार्ड फेलसानथलले […]

Continue Reading

हङकङ विश्वकप छनोटमा, नेपालले खेल्ने डिभिजन टूको सबै टोली टुंगो लाग्यो

पपुवा न्यूगिनीलाई २३ रनले हराउँदै हङकङले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । साथै नेपालसँगै डिभिजन टूमा घटुवा हुने सबै टोलीको पन टुंगो लागेको छ । अब नेपाल, केन्या, यूएई, नामिबिया, ओमान र क्यानडाले डिभिजन टू खेल्नेछन् । दुबईमा पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७७ रनको मदतमा ८ विकेट गुमाएर २३० रन बनायो । […]

Continue Reading

नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । १४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुलाम साबर र रमिज […]

Continue Reading

रोनाल्डोले बनाए समूह चरणका सबै खेलमा गोलको रेकर्ड

काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका सबै खेलमा गोल गरेका छन् । समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका थिए । यससँगै यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल संख्या ९ पुगेको छ । […]

Continue Reading

कृष्ण सिटौलालार्ई हराउँदै झापा ३ मा राप्रपाका लिङ्देन विजयी

कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए ।

Continue Reading

झापा ५ मा केपी शर्मा ओली विजयी, बन्याे यस्ताे रेकर्ड

झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार […]

Continue Reading

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल […]

Continue Reading

घघडान मानिएका कम्पनीलाई पनि कमजोर रेटिङ, एशियन लाइफलाई ग्रेड फोर प्लस

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको बजार हिस्सा ६ प्रतिशत बराबर रहेको र साना खेलाडीको रुपमा रहेको इक्राले उल्लेख गरेको छ । कम्पनी सञ्चालनमा आएको […]

Continue Reading

स्थिर सरकारको आशमा १९ अंकले बढ्यो नेप्से

काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ । पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको हो । लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से महिनादिन यता उच्च अंकले घटबढ हुँदै आएको […]

Continue Reading