लेकतिर बढ्यो कोरोना जोखिम

ग्रेसबहादुर सिंह बझाङ । यार्सा संकलकहरुको भिडभाड बढेसंगै बझाङका लेकाली क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । जिल्लामा चैत्रको अन्तिम सातादेखी कोरोना संक्रमण देखिएको थियो । भारतबाट आएर क्वारेन्टाइनमा नबसेका तथा क्वारेन्टाइनबाटै भागेर यार्सा टिप्न लेक जानेहरुले गर्दा संक्रमणको जोखिम बढेको छ । कोरोना महामारीका बेला सचेतना नअपनाएर यार्सा संकलकलाई आफुखुसी संकलन क्षेत्र जान अनुमति […]

Continue Reading

माओवादीले ज्यान वेपत्ता पारे : राज्यले नाम वेपत्ता

 वेपत्ता भएको १६ वर्ष सम्म बेखबर ।  बेपत्ता परिवार भन्छन ः न सास पाइयो न लास पाइयो नत राहत नै । बझाङ– परिवारलाई पुग्दो खेतीपाती । गोठ भरी गाइबाख्रा । गाउ“मा सानो खुद्रा पसल । सुवा रोकायाको परिवारलाई सबै पुगेसरी थियो । उनका पति गोपिलालले घोडा पालेका थिए । खेतीपातीको कामबाट फुर्सत निकालेर झनाना, झोता […]

Continue Reading

जुझारू पत्रकार, सालिन व्यक्तित्व

साइपालखबर संवाददाता काठमाडौं । पत्रकार बसन्त प्रताप सिंहको बाइलाइन नदेख्ने र नपढ्ने पाठक सायदै कमै छन् । जो सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा बसेर निरन्तर १७ बर्षदेखि पत्रकारितामा शसक्त कलम चलाउदै आएका छन् । आम पाठकको मनमस्तिष्कमा सालिन व्यक्तित्व, सक्रिय, सिर्जनशिल र मेहनती पत्रकारको छबि बनाइसकेका उनै जुझारु पत्रकार सिंह नेपाल पत्रकार महासंघको निर्वाचनमा […]

Continue Reading

काेराेनाले राेक्न नसकेकाे तस्करी

साइपाल खबर संवाददाता बझाङ । चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र […]

Continue Reading

अव्यवस्थित सडक सञ्जालः कोही विकासको लाभ पाउने कोही उल्टो गुमाउने

भृकुटी राई: खोज पत्रकारिता केन्द्र मुलुकमा संघ, प्रदेश र स्थानीय सरकारले विकास भनेकै सडक निर्माण हो भन्ने ठानेर जथाभावी खनेका सडक पहुँचहीन सर्वसाधारणका लागि भने विनाश र विपत्तिको कारक भइरहेका छन् । २०७७ साउन महिनाको एक दिन । त्यो बिहानीको विध्वंस कुनै चेतावनी विना नै आइपुग्यो प्रेमराज बिकको दैलोमा । न रूखहरू भाँचिएको आवाज, न […]

Continue Reading

अपांगता भएका व्यक्तिलाई क्‍वारेन्टाइन र आइसोलेसनमा झन् समस्या

साइपाल खबर संवाददाता काठमाडौँ । काभ्रेको बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा भदौ १३ गते एकैचोटि ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसअघि नै केन्द्रमा संक्रमितको संख्या १ सय ४ पुगिसकेको थियो । सयभन्दा बढीमा संक्रमण देखिएपछि आइसोलन व्यवस्थापनमा चुनौती भयो । केन्द्रका कर्मचारी ऋषि ढकालका अनुसार भदौको सुरुवाततिर एकजना सुरक्षा गार्डमा पहिलोपटक कोरोना […]

Continue Reading

श्रीमान् र ससुरामा मानवता हराएपछि

  २१ वर्षीया युवतीमाथि आफन्तीबाटै बर्बर यौनहिंसा र अमानवीय यातना बझाङ — आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले […]

Continue Reading

अर्थमन्त्री खतिवडाको कार्यकाल : आउँदा ताली, जाँदा गाली !

काठमाडौं । चुनावपछि मन्त्रिपरिषद गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाहवाही दिलाउने पात्र बनेका थिए, अर्थमन्त्री डा. युवराज खतिवडा । नेपालमा पटक–पटक फेरिने सरकारमा विज्ञहरुले मन्त्री बन्न नपाइरहेका बेला डा. खतिवडा ओलीको क्याबिनेटमा सोझै ‘विज्ञ अर्थमन्त्री’ बन्न पाउने भाग्यमानी हुन् । दलमा लामो समय योगदान गरेका नेतालाई छाडेर ‘टेक्नोक्र्याट’लाई रोजिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा […]

Continue Reading

सिमाका प्रहरीलाई समस्यै समस्या : ४२ वर्ष पछि पहिलो पटक सिमा चौकीमा पुगे सुरक्षा प्रमुख

वसन्तप्रताप सिंह धुली (बझाङ)– ‘भिस्याटले काम नगरेको तीन महिना हुन लागिसक्यो सर । डायलटोन त सुनिन्छ । न यताबाट सम्पर्क हुन्छ । न उताको कल आउ“छ’ सिमाप्रहरी चौकी धुलीका इन्चार्ज असई धर्म थापाले सिडीयो कमलराज भण्डारी र जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश बमलाई सिमा प्रहरीका दुख सुनाउदै भने ‘एचएफ सेट पनि धेरै पुरानो भएकोले भनेको […]

Continue Reading

पाँच वर्ष पछि सुरु भयो इङ्गलदार पुल

.५ वर्षको अवधीमा ७ ले गुमाए ज्यान भुवन बहादुर सिंह बझाङ– भुगोलका हिसावले नेपालको सबै भन्दा ठुलो र दुर्गम साइपाल गाउ“पालिकाको इङ्गलद्धार पुल निर्माणको काम ठेक्का सम्झौता भएको पा“च वर्ष पछि सुरु भएको छ । हेलिकप्टर मार्फत निर्माण सामाग्री ढुवानी गरेर पुल निर्माण सुरु गरिएको हो । झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान, […]

Continue Reading