विपद पिडितलाई कामका लागि दाम देउ– सभामुख थापा 

जग्गा बगाएका किसानलाई आफ्नो जग्गा पुर्न निर्माण गर्दा रकम दिनु पर्छ।  पिडितहरुले रुदै रुदै देश छोड्न नपरोस ।    साइपालखवर बझाङ– बेमौसमी बर्षा स“गै आएको बाढी र पहिरोबाट पिडितहरुलाई कामको लागि दाम कार्यक्रम संचालन गर्नु पर्ने सुदुरपश्चिम...

नेकपा एमाले बाट र्निवाचित जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला सम्पन्न

साइपालखवर बझाङ । बझाङमा नेकपा एमालेबाट र्निवाचित जनप्रर्तिनिधिहरुको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी बझाङले बुधबार नेकपा एमाले पार्टीकार्यालय पानकोटमा आफ्नो पार्टीबाट र्निवाचित भएका जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला...

जाल्यावगरमा आजबाट सडक मर्मतको काम थालियो

रिदम सिंह बझाङ । असोज ३१ गतेदेखी तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण जिल्लामा ठुलो जनधनको क्षती भएको छ । बझाङका १२ वटा स्थानिय तहहरुमा नै ठुलो क्षती भएको भएपनि सवैभन्दा धेरै मानविय क्षती थलारा गाँउपालिकामा र सवैभन्द धेरै खप्तडछान्ना गाँउपालि...

सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानीः मुल्यसुची दोब्बरले बृद्धी

साइपालखवर बझाङः जिल्ला जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानी वडेको छ । जिल्लामा खाद्य वस्तुहरुमा अत्याधिक मात्रामा मुल्यवृद्धी गरी ग्राहकहरुलाई ठग्ने गरेको स्थानियले बताएका छन् । जिल्ला सदरमुकाम चैनपुर...

हुलाक बचत बैङ्कका बचतकर्ताद्धारा सरकारलाई ज्ञापन पत्र

साइपालखवर  बझाङ । जिल्ला हुलाक कार्यालय बझाङ मार्फत संचालन भएको हुलाक बचत बैङ्कमा बचतकर्ताहरुले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । हुलाक बचत बैङ्कमा आफुले बचत गरेको रकम २ बर्ष देखी नपाएको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मा...

कार्डमा खोपको नाम र नम्बर नलेखिदिँदा दोस्रो डोज पाएनन्

साइपालखवर बझाङ । खोप कार्डमा कारोना खोपको नाम र ब्याच नम्बर नहुँदा सुर्माका नागरिक कोरोना खोपको दोस्रो मात्राबाट बञ्चित भएका छन्। सुर्माको सिद्ध मनाना स्वास्थ्य चौकी खोप केन्द्रबाट २०७७ चैत १७ मा पहिलो मात्रा लगाएका सेवाग्राहीको खोप कार्डमा खोप लगाउ...

बझाङमा एमालेको वडा तथा स्थानीय तह अधिवेशन सर्यो

साइपालखवर बझाङ । नेपाल (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत बझाङमा वडा अधिवेशन कार्तिक १२ गते र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भनिएपनि अधिवेशन मिती सराएको छ । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले...

जहाज रित्तै उड्दा यात्रुको बिचल्ली

आइतबारबाट धनगढी–बझाङ उद्धार उडान थालेको निगमको जहाजमा टिकट वितरणमा मनपरी हुँदा विपद्‍मा परेका यात्रुलाई सास्ती बझाङ — स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धन...

बिपद पिडितलाइ सहयाेग गर्न थलारा गाउँ पालिकाे अपिल

शिवजी मण्डेल बझाङ । बेमौसमी अविरल वर्षाका कारणले बझाङको थलारा गाउँपालिकामा भएको ठूलो मानवीय र भौतिक क्षतिको राहतका लागि गाउँपालिकाको आर्थिक श्रोतले मात्रै अभाव हुनेभन्दै गाउँपालिकाले सहयोगका लागि अनुरोध गरेको छ। गत कार्तिक १ गते आइतबार बेलुकीदे...

बझाङमा माेटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु एक जना घाईते

साइपालखबर बझाङ । बझाङको छविसपाथीभेरा १ जाल्याबगर नजिकै मोटर साईकल दुर्घटना भएको छ । आईतबार साँझ बाग्मति प्रदेश ०२, ०१६ प ८९८१ नं को मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने मोटर साईकलमा सवार अर्का एक जना घाईते भएका छन । मृत्यु हुने...