छाउपडीसँगको त्यो रात : भुत सम्झेको, मान्छे पो रहेछ !

कुप्रथा हटाउने उपाय चाहिएको छ, जसले सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् । सुम्निमा गिरी सुम्निमाको साइपाल डायरी : अब म, मेरो सपनाको कार्यालय प्रवेश गरे । सानो भर्याङ हुदै कार्यकक्ष पुग्दा चाहि सफलताको खुड्किलो चढेको आभास भयो । साथै चकित पनि । ...

बाजुराको कोल्टिमा खोज पत्रकारिता तालिम सम्पन्न

साइपालखबर संवाददाता बझाङ । बाजुरास्थित बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प...

जहाँ ओली, त्यहीं मूल प्रवाह

खगराज अधिकारी नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो । कुनैब...

झलनाथ–माधव विनाकाे एमाले : ओलीको भस्मासुर पथ

सइन्द्र राई काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती...

मायालु जोडीको काल बन्यो कोरोना

लामो समय देखी प्रेममा रहेका उनीहरुले गत मंसिरमा परिवारका सदस्यलाई जानकारी नदिई कैलालीको गोदावरी धाममा भागेर विवाह गरेका थिए । साइपालखबर संवाददाता बझाङ । कोरोना संक्रमणको कारण श्रीमानको मृत्यू भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । उप क्षेत्रिय अस्पत...

बझाङमा निषेधाज्ञा थप एक साता

साइपालखबर संवाददाता बझाङ । जिल्लामा सोमबारदेखि एक साता सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जारी निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप गर्ने निर्णय गरेको हो । ...

बझाङमा करेन्ट लागेर एकको मृत्यु

साइपालखबर संवाददाता बझाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षीय भरत बोहोराको आइतबार दिउसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जय...

बझाङले आगामी बजेटमा यसरी पायो प्राथमिकता

साइपालखबर संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि शनिबार पेश गरेको बजेटमा बझाङको सदरमुकाम चैनपुरलाई नदि कटानबाट संरक्षण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । अध्यादेशमार्फत अर्थमन्त्री बिष्णु पौडेलले पेश गरेको बजेटमा भनिएक...

बझाङ सहित दुर्गम २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालन गरिने

साइपालखबर संवाददाता काठमाडौँ । सरकारले मातृ स्वास्थ्यमा सुधार ल्याउन बझाङ, हुम्ला, डोल्पा, मुगु लगायत दुर्गम क्षेत्रका २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालनमा ल्याउने भएको छ । उक्त गृहमा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको...

हिमाली कन्दरामा ‘किरा’ खोज्नेहरूकाे व्यथा : ‘हामीलाई कहिले पो जोखिम छैन र ?’

वसन्तप्रताप सिंह साइपाल, बझाङ । वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने । हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फा...